१८ बैशाख, काठमाडौं । धादिङमा प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनका लागि आ-आफ्नो उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
उम्मेदवारी दर्ताको अघिल्लो प्रमुख तीन दलले आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
धादिङमा १३ स्थानीय तहमध्ये दुई नगरपालिका र ११ गाउँपालिका छ । प्रमुख तीन दलले अहिले एक्ला-एक्लै निर्वाचनमा भाग लिने गरी प्रमुख र उपप्रमुखको नामावली सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसले भने दुई नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
स्थानीय तह | कांग्रेस | एमाले | माओवादी केन्द्र |
रुवीभ्याली गा.पा | कुलब गुरुङ्ग | जिवन तामाङ | रामसिंहतामाङ |
गंगाजमूना गाउँपालिका | अक्कलबहादुर तामाङ | बलबहादुर अधिकारी | नमराज अधिकारी |
खनियाबास गाउँपालिका | रणबहादुर तामाङ्ग | प्रदिप फ्युवा तामाङ | सेतेमान तामाङ |
नेत्रवती गाउँपालिका | टेकजंग लामा | दुर्गाकुमार शाक्य | ठाकुर गुरुङ |
त्रिपुरासुन्दरी गाउँपालिका | वासु तिमल्सीना | शम्भुकुमार थापा | दलबहादुर बुर्लाकोटी |
ज्वालामुखी गाउँपालिका | विनोद तिमल्सीना | रामप्रसाद अधिकारी | लक्ष्मीथापा मगर |
सिद्धलेक गाउँपालिका | वद्री अर्याल | प्रेमनाथ सिलवाल | पुष्प थपलिया |
बेनिघाट रोराङ गा.पा | देवीप्रसाद सिलवाल | गिरिराज कडेल | हरि डल्लाकोटी |
गजुरी गाउँपालिका | परशुराम सुवेदी | राजेन्द्र बिक्रम बस्नेत | गणेशलाल श्रेष्ठ |
गल्छी गाउँपालिका | विनोद कार्की | कृष्णहरी श्रेष्ठ | विक्रम तामाङ, |
थाक्रे गाउँपालिका | श्याम रेग्मी | रामकुमार आचार्य | जिन्दगी थापा |
धुनीवेशी नगरपालिका | – | बालकृष्ण आचार्य | दिपक लामिछाने सुबोध |
निलकण्ठ नगरपालिका | – | अर्जुनकुमार श्रेष्ठ | मनराज भण्डारी सैलेश |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4