Comments Add Comment

काठमाडौं महानगरपालिकामा अझै मतगणना सुरु भएन


१ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै मतगणना सूरु हुन सकेको छैन । दलहरुले सोमबार विहानबाट मात्र मतगणना गर्ने सहमति गरेका थिए ।

अहिले भर्खरमात्र निर्वाचन आयोग, उम्मेदवार र उम्मेदवारको प्रतिनिधीबीच छलफल सुरु भएको छ ।

सर्वदलीय बैठकले कस्तो मतलाई बदर मान्ने, कस्तो मतलाई बदर नमान्ने टुंगो लगाउने छ । त्यसपछि मात्र मतगणना सुरु हुनेछ ।

मत गणना सुरु नभएकाले अहिले काठमाडौ महानगरपालिकाको मतगणना हुने स्थान बाहिर कुनै चहल पहल सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment