
२ जेठ, ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जन झिनो मत अन्तरले अघि छन् ।
महर्जनले ३ हजार २ र एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार ९४० मत छ ।
माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले ८ सय ९ र साझा पार्टीका रमेश महर्जनले ७६६ मत पाएका छन् ।