Comments Add Comment

श्रीराम सुगर मिल्सले ८९ लाख कित्ता हकप्रद सेयर जारी गर्ने


४ जेठ, काठमाडौं । श्रीराम सुगर मिल्सले ८९ लाख कित्ता (८९ करोड रुपैयाँको) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

यो पनि पढौं : बजारमा फर्किएको ६ महिना नबित्दै श्रीराम मिल्स फेरि ९० करोड उठाउँदै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment