Comments Add Comment

माओवादी केन्द्रले ललितपुर महानगरमा खाता खोल्यो, दुई वडामा वियजी

८ जेठ, काठमाडौ । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकामा खाता खोलेको छ ।

ललितपुर महानगरपालिकाका २१ र २२ नम्बर वडाको वडाअध्यक्षमा विजयी भएको हाे ।

वडा नम्बर २१ मा माओवादीका रविन्द्र महर्जन र वडा नम्बर २२ मा माओवादी केन्द्रकै अमिरमान शाक्य विजयी भएका हुन् । विजयी दुवै जनाले एमालेका उम्मेदवारहरुलाई पराजित गरेका हुन् ।
ललितपुर महानगरपालिकाभित्र माओवादी केन्द्रको यो पहिलो जित हो । महानगरपालिकामा २९ वडामध्ये अहिलेसम्म २२ वटा वडाको मतगणना सम्पन्न हुँदा माओवादीले जम्मा यी दुइमात्र विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment