+
+
Shares

खुलेकी नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ११ गते १७:१५


तपाइले चलचित्रको पर्दामा होस् या सार्वजनिक कार्यक्रममा नै किन नहोस्, नायिका नम्रता श्रेष्ठलाई बोल्ड अवतारमा देख्नुहुन्न । अभिनय गरेर अवार्ड नै अवार्ड जितेकी नम्रता कुनै कार्यक्रम वा चलचित्रको पर्दामा बोल्ड हुन चाहन्न् ।

तर, वुधबार आयोजना भएको उनी अभिनित चलचित्र ‘पर्व’को प्रिमियरमा भने उनी केही खुल्ने कोशिश गरिन् । नम्रताले लगाएको पहिरन लामो थियो । तर, उनको पहिरनको माथिल्लो भाग केही खुलेको थियो ।

नम्रता मिडियाको क्यामेरामा पोज पोजमा तस्बिर खिचाइरहेकी थिइन् । नम्रताको यस्तो बोल्ड शैली देखेर उपस्थित चलचित्रकर्मी र अन्य पाहुना छक्क परेका थिए । सिम्पल नम्रतालाई आफ्नै चलचित्रको शोमा बोल्ड हुन मन लागेको देखिन्छ ।

तस्बिरः कमल प्रसाई 

पहेलो पहिरनमा खुलेकी पूजा, रीमा र केकीमा को हट ?

‘पर्व’को भव्य प्रियिमर, हेर्नेले भने-‘उत्कृष्ट प्रस्तुती, तर मुटु दह्रो बनाएर जानुहोस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?