Comments Add Comment

गाईले ‘भगवान’ जन्माएपछि आशिर्वाद लिन आउनेको भिड

हिन्दु धर्ममा गाईलाई उसैपनि पुजिन्छ, तर जब गाईले मान्छे जस्तै देखिने बच्चा पाउँछ तब मानिसहरु उसलाई साक्षात भगवान ठानेर पुजा गर्न थाल्दा रहेछनु ।

मानव आकारको उक्त गाइको बाच्छालाई मानिसहरुले विष्णु भगवानको अवतार मानेर पुजा गर्न थाले । उक्त बच्चाको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने ठाउको मानिसको जस्तै ।

भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा यस्तो मानवरुपी गाईको बाच्छो जन्मिएको हो ।

जन्मेको ४ घण्टासम्म उक्त बाच्छो ज्यूँदै रहन सफल भयो, र पछि मर्यो । उक्त अनौठो बाच्छालाई साक्षात भगवान ठानेर पुजा अर्चना गर्न तथा आशिर्वाद लिनका लागि टाढा टाढा सम्मका मानिसहरु मुजफ्फरनगर पुगेका थिए ।

मरिसकेपछि पनि उक्त बाच्छोलाई सिसाको प|mेम भित्र राखेर फूलमाला चढाई पुजाआजा गरिएको थियो । एज्ेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment