+
+
Shares

ब्युटीसियन सेमिनार सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते ७:०१

२१ जेठ, काठमाडौं । कारिक हर्बलको आयोजनामा शनिबार एक दिने ब्यूटीसियन सेमिनार सम्पन्न भएको छ । सेमिनारमा स्कीन कल्चर र मेकअपको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो ।

भारतीय प्रशिक्षक करिब पन्थीले प्राविधिक सहयोग गरेको सेमिनारलाई आइटिसी ब्यूटिपार्लर ट्रेनिङ स्कुलका प्रशिक्षकद्वय रुपा बानियाँ र शोभा अर्यालले सञ्चालन गरेका थिए ।

एयर ब्रस, थ्री डी ब्राइडल, रेड कार्पेट र स्कीन केयर सम्बन्धी विभिन्न व्यवहारिक ज्ञान सेमिनारमा दिइएको थियो ।

सेमिनारमा झन्डै सात सय ब्युटीसियनको सहभागिता थियो । कारिकले समय समयमा राजधानी र मोफसलमा यस्ता सेमिनार आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?