+
+

प्रिमियर इन्स्योरेन्सको एफपीओ अब रू. ८९५ मा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते ११:५९

 

जेठ २२, काठमाडौं । प्रिमियर इन्स्योरेन्सले जारी गर्ने तयारी गरेको नयाँ सेयर (एफपीओ) को मूल्य दर घटाएको छ ।

कम्पनीले १ सय अंकित मूल्य र ७ सय ९५ रुपैयाँ प्रमियम रहने गरि एफपीओ जारी गर्ने नयाँ सुचना जारी गरेको हो ।

यसअघि कम्पनीले ९ सय ४ रुपैयाँ प्रिमियम सहित १ हजार ४ रुपैयाँ मूल्य तोकेको थियो । कम्पनीले यसअघि नै पहिले जारी गर्ने भनिएको सेयर संख्यामा पनि संशोधन गरेर घटाएर ६ लाख ५९ हजार कित्तामा सिमित पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?