+
+
Shares

मतदाता परिचयपत्र वितरण गर्ने कर्मचारीको झापामा मृत्यु

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार १२ गते ९:४२

१२ असार, झापा । झापामा निर्वाचनमा खटिएकी स्वयंसेविकाको मृत्यु भएको छ । अर्जुनधारा–३ निवासी ४२ वर्षीया कमला भण्डारीको मृत्यु भएको हो ।

स्थानीय संयुक्त वडा कार्यालय, खुदुनाबारी मतदान केन्द्रमा परिचय पत्र वितरण गर्ने काममा खटिएकी उनी आइतबार बेलुकी अचानक बेहोस भएर लडेकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?