+
+

दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते १५:४१
मेयरमा निर्वाचित हंशराज भट्ट

१६ असार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार हंसराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै सुना बोहोरा ४ हजार १ सय ३२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी दुर्गा धामीले ३ हजार ३ सय ४४ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?