Comments Add Comment

तेह्रथुमको छथर गाउँपालिकामा एमालेको जित

१७ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका सन्तवीर लिम्बू तिगेला ३ हजार ४ सय २६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज तिगेलाले २ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै तारा खरेल ढकाल ३ हजार ३ सय ६८ मतका साथ विजयी भएकी छन् । कांग्रेसकी हिममाया भट्टराईले २ हजार ४ सय ८७ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment