२० असार, कैलाली । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गरे ।
यस्तै मेयरमा माओवादी केन्द्रकी छायाँदेवी देवकोटाले ५ हजार ८ मत ल्याएर विजयी भइन । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी धनवासी डगौरा (चौधरी) ले ४ हजार ३७८ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4