Comments Add Comment

नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस दिने

२८ असार, काठमाडौं । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांशको समेत घोषणा गरेको छ । बोनसको घोषणा भएपनि यो समाचार तयार पार्दासम्म सेयर मूल्य २.६५ प्रतिशतले घटेर ३ हजार ९ सय ९० रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment