आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

सेञ्चुरीको सय कित्ता बराबर सेतीको ७० हुने गरी एक्वायर

अनलाइनखबर


२ साउन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १ सय कित्ता सेयर बराबर सेती फाइनान्सको ७० कित्ता हुने गरेर सेतीलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ ।

सेतीले साउन १६ गते विशेष साधारणसभामा एक्वायरमा जाने प्रस्ताव लैजादैछ । साउन १६ गतेदेखि नै सेञ्चुरी कमर्सियल बैंकले पनि १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । हकप्रद जारी पछि मात्रै बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले यसअघिपनि तीन वटा संस्था एक्वायर गरेको छ भने अल्पाइन डेभलपमेन्ट बैंक पनि एक्वायर गर्ने तयारीमा रहेको छ । बैंकले सहजै ८ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ ।

२०७४ साउन २ गते १०:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this