+
+
Shares

बर्दियामा खोलामा डुबेर वालिकासहित २ को मृत्यु

दीपक शर्मा  दीपक शर्मा
२०७४ साउन ३ गते १८:५१

३ साउन, बर्दिया । जिल्लाका छुट्टाछुट्टै २ वटा खोलामा डुवेर एक वालिकासहित २ जनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका-३ मानपुरको धोविखोलामा डुबेर स्थानीय पूर्ण ऐरीकी ११ वर्षीया छोरी सपना ऐरीको घर नजिकै रहेको धोविखोलामा नुहाउने क्रममा डुवेको प्रहरीले बताएको छ ।

ऐरीको शव डुवेको स्थानबाट करिब १०० मिटर टाढा भेटिएको हो ।

यस्तै मंगलवार दिउासो गेरुवा गाउापालिका-६ का ६६ वर्षीय बृद्ध शेरबहादुर शाशीको घर नजिकै रहेको स्याउली बजारस्थित मानखोलाको तटबन्धमा खसी घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?