Comments Add Comment

निराजनकी सोफिया

राजन तिमिल्सिनाको आवाजमा समावेश ‘केवल मेरो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जीपी तिमिल्सिनाको शब्द, राजनकै संगीत रहेको यो गीतको भिडियोमा मोडल निराजन प्रधान र सोफियाको मोडलिङ छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन, विशाल भण्डारीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment