शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

अनलाइनखबर


२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।

२०७४ साउन २९ गते १३:०४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १४:०८

    बाढीपिडितसंगै डा.केसीको अनसन पनि तत्काल,

    टुंग्याइ हाल अनि,

    संकटकाल लगाएपछि,

    असोज २ को चुनाब के हुने,

    छलफल र निर्णय होस l

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this