२९ साउन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका-१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेका छन् । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन ।
उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उनीहरुले छिटो उद्दार गर्न आग्रह गरेका छन् । राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिन साइरन बजाउन सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4