७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4