Comments Add Comment

नबिल बैंकको ४८ प्रतिशत लााभंश प्रस्ताव


११ भदौं, काठमाडौं । नबिल बैंकले ४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौं ९ गते बसेको सञ्चालक समितिले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आफो बार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ । गत आवमा ३ अर्ब ६२ करोड नाफा कमाएको बैंकले यही नाफाबाट मात्रै ४६ प्रतिशत लाभांश दिनसक्ने देखिएको थियो ।

हाल बैंकको ६ अर्ब १८ करोड चुक्ता पुँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment