उसो त नायिका नीता ढुंगाना त्यतीसाह्रो मिडियामा रमाउने नायिका होइनन् । यसैले पनि उनको चर्चा उनीपछि आएका नायिकाहरुको भन्दा धेरै कम हुने गर्छ ।
सार्वजनिक कार्यक्रममा पनि नीता कम नै भेटिने गर्छिन् । उनै, नीता काठमाण्डौमा बिहिबार बेलुकी आयोजित चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियरमा पुगिन् ।
निर्देशक झरना थापाले शोमा पुगेका सबै नायिकालाइ स्टेजसम्म लगेकी थिइन् । नीता बिहिबार बोल्ड अवतारमा पुगेकी थिइन् ।
निरन्तर चलचित्र असफल भएपनि हातमा चलचित्रको कमी छैन नीतालाइ । उनले हालैमात्र चलचित्र ‘करोडपति’को छायांकन सकेकी छिन् ।
तस्बिरः श्रीधर पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4