Comments Add Comment

सिरहाको भगवानपुर गाउँपालिकामा संघीय फोरम विजयी

५ असोज, सिराह । जिल्लाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ ।

अध्यक्षमा फोरमका बेचन यादबले ३०५८ मत ल्याएर विजयी भएका हुन् ।

उपाध्यक्षमा पनि फोरमकै सीतादेबी यादब ३०१६ मत लयाएर बिजयी भएकी छन् ।

उनीहरुका प्रतिद्वन्दी अध्यक्षमा एमालेका उग्रनारायण यादबले २९७३ र उपाध्यक्षमा पनि एमालेकै बिन्दा यादबले २९१७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment