Comments Add Comment

पर्साको पर्सागढी नगरपालिकामा कांग्रेस विजयी

६ असोज, पर्सा । जिल्लाको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका लोकनारायण यादव ३९६५ मतका ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले ३८९५ मत पाएका छन ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै जित भएको छ । अर्चना चौधरी ४५५९ मत ल्याएर उपमेयरमा विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी माली देवी ३६५० मतमा रोकिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment