
गायक रामकृष्ण ढकालको आवाजमा प्रेमभाव बोकेको ‘ओरालो झरे जस्तो’ गीतको भिडियो रिलिज भएको छ । यो गीतमा इश्वर श्रेष्ठको शब्द, दीपक शर्माको संगीत छ ।
भिडियोमा मोडल रीमा विश्वकर्माले मोडलिङ गरेकी छिन् । उनको साथमा मोडल विकास लामिछानेलाइ देख्न सकिन्छ । यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । यो भिडियोमा निर्देशकले प्रेमी-प्रेमिकाले एक अर्काको भाषा नवुझ्दा उत्पन्न भएको समस्यालाइ उठान गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4