+
+
Shares

वीरगञ्जमा कांग्रेसको अग्रता कायमै, फोरमले राजपालाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १५:३४

 

६ असोज, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । तर, राजपालाई भने संघीय समाजवादी फोरमले उछिनेको छ ।

अपराह्न तीन बजेसम्मको परिणामअनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय कुमार द्विवेदी ६ सय मतअन्तरले अघि छन् । द्विवेदीले ४ हजार ९४९ मत पाएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ४ हजार ३०१ मतका साथ द्विवेदीलाई पछ्याइरहेका छन् ।

उनी राजपाका उम्मेदवार राजेशमान सिंहभन्दा ४३ मतअन्तरले अघि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?