
६ असोज, राैतहट । जिल्लाको गाैर नगरपालिकामा राजपाका उम्मदवारहरू विजयी भएका छन् ।
मेयरमा अजय गुप्ताले ५०९३ मत ल्याएर विजयी भएका हुन् । यस्तै उपमेयरमा पनि राजपाकै किरण ठाकुर ३०५५ मतका साथ विजयी भएकी छन् ।
मेयरमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शम्भु साहले ३०५२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4