+
+

सर्लाहीको बाग्मती नगरपालिकामा माओवादी विजयी 

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १८:४३

६ असोज, सर्लाही । जिल्लाको वाग्मति नगरपालिकामा नेकपा माअोवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् ।

मेयरमा भरतकुमार थापा ७२८१ मतकाे फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका विष्णु पुलामीले ४३४३ मत ल्याए ।

यस्तै उपमेयरमा पनि माअोवादीकी लिला मोक्तानले ६३९४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै विना नेपालले  ४७७१ मत ल्याएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?