७ असोज, काठमाडौं । भारतको पञ्जाबमा एक वरिष्ठ पत्रकार र उनको आमाको हत्या भएको छ ।
पत्रकारकेजे सिंह र उनकी आमाको हत्या भएको हो । मोहालीको फेज ३ बी २ स्थित घरमा उनीहरु मृत भेटिएका हुन् । सिंहको धारिलो हतियार प्रहारबाट र उनकी आमाको घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
केजे सिंह ६० र उनकी आमा लगभग ९० वर्षकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4