+
+
Shares

आजैदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ९ गते ७:००

९ असोज, काठमाडौं । प्रा. डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने भएका छन् ।

चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनसन थाल्ने भएका हुन् ।

उनले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?