१० असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दशैंमा सर्वसधारणलाई टीका लगाइदिने भएकी छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर विजया दशमीका दिन टीका लगाइदिने जानकारी गराएको हो । विशिष्टलाई अपराहृन २ बजेदेखि ३ बजेसम्म र अन्यलाई ३ बजेदेखि टीका लगाइदिने तय भएको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4