+
+

रिलायन्स फाइनान्सको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २६ गते ११:१२


२६ असोज, काठमाडौं । रिलायन्स फाइनान्सले १० बराबर ४.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको हकप्रदलाई धितोपत्र बोर्डले अनुमति दिएको छ । मंगलवार बोर्डले स्वीकृती दिएको हो । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?