+
+
Shares

‘रुम नम्बर १०८’मा सलोन र आमेष

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते १२:१५


नायक सलोन बस्नेतले केही चलचित्रमा गीत यस अगाडि नै गाइसकेका छन् । तर, यसपटक भने उनको स्वरमा एउटा गीत तयार भएको छ । ‘रुम नम्बर १०८’ बोलको गीतमा सलोनसँगै अर्का नायक आमेष भण्डारीले पनि स्व्र दिएका छन् ।

सुरज ब्लुजले यो गीतको कम्पोज गरेका हुन् । सलोन र आमेषले नै निकै आशा गरेको यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । पर्फ]{ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडालाई पनि फिचरिङ गरिएको छ ।

भिडियोमा शिशिर खातीको निर्देशन, पवन सुस्लिङको छायांकन, राज गौतमको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?