Comments Add Comment

मार्टिलको गोलमा युनाइटेडले टोटनहृयामलाई हरायो

११ कात्तिक, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हराएको छ ।

शनिबार भएको खेलमा युनाटेडले मार्टिलको गोलको मदतमा टोटनहृयाममाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडका लागि मार्टिलले ८१ औं मिनेटमा निणर्ायक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment