+

लिबियासँग बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट

२०७४ कात्तिक  २६ गते ९:१२ २०७४ कात्तिक २६ गते ९:१२
लिबियासँग बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट


२६ कात्तिक, काठमाडौं । छिमेकी देश लिबियासँग गोलरहित बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट भएको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा ट्युनिसियाले लिबियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । जितसँगै ६ खेलबाट १४ अंक जोडेको ट्युनिसिया अफ्रिकी छनोटको समूह एको शीर्ष स्थानमा छ ।

त्यही समयमा कंगोले गिन्नीलाई ३-१ ले हराएको छ । तर, १३ अंकका साथ दोस्रो स्थानमा छ ।

ट्युनिसिया विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय