+
+

नायर र एएनएएवीच समझदारीपत्रमा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ९ गते २०:३१

९ मंसिर, काठमाडौं । नेपलिज एसोसियसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर) र एसोसियसन अफ नेपलिज आल्मुनाइ फ्रम अस्ट्रेलिया (एएनएए)वीच सहकार्य गर्ने बिषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा अष्ट्रेलियाली शिक्षा प्रर्बद्धनमा काम गर्ने गरी समझदारी भएको हो ।

अब दुई संस्थाले अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीलाई जानुपूर्व सूचना प्रवाह गर्ने, नेपालमा अष्ट्रेलिया शिक्षाबारे सूचना केन्द्र स्थापना गर्ने तथा देश विकाशका लागि अष्ट्रेलियामा ग्राजुएट भएका दक्ष नेपाली विद्यार्थीलाई घर फर्क अभियान चलाउने विषयमा सहकार्य गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?