
१२ मंसिर, झापा । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घर छेऊमा भेटिएको सुतली बम डिस्पोज गरिएको छ ।
मंगलबार बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
लगत्तै नेपाली सेना कालिबहादुर गण चारआलीको टोलीले बम डिस्पोज गरेको छ ।
बम कसले राखेको हो भन्ने खुलेको छैन ।
यो पनि पढ्नुस्
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4