+
+
Shares

कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि जिल्ला पठायो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १७:१८

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीत प्रतिनिधिहरु जिल्ला पठाएको केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?