२२ मंसिर, बाजुरा । बाजुराको प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार एमालेका प्रकाश शाह विजयी भएका छन् ।
शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी भएका हुन् । शाहले १८ हजार १८६ मत ल्याए भने कांग्रेसका शाहीले १४ हजार ९७७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4