Comments Add Comment

कास्की २ ‘ख’ मा कांग्रेस उम्मेदवार थापा विजयी

२३ मंसिर, कास्की । कास्कीको प्रदेशसभातर्फ नेपाली कांग्रेसले खाता खोलेको छ । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा कांग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका हुन् ।

उनले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङलाई ८ सय २ मतान्तरले पराजित गरे ।

थापाले १० हजार ७ सय २६ मत पाउँदा गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment