+
+

प्रदेश २ मा प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोल्यो, प्रभु साह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १३:००

२४ मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् ।

साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका छन् ।

हालसम्मको प्राप्त नतिजाअनुसार प्रदेश २ मा वाम गठबन्धन कमजोर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?