1. ताजा अपडेट
Comments Add Comment

नवलपरासी १ बाट हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२४ मंसिर, काठमाडौं । नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment