+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

जान्ह्वीको टिप्स पढौं, कसरी पाँच मिनेटमा सिक्स प्याक एब्स निकाल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते ११:५१

श्रीदेवीकी छोरी जान्ह्वी कपुर त्यसैपनि लाइमलाइटमा छिन् । अहिले उनको चर्चा थप चुलिएको छ । कारण हो, बलिउड डेब्यु । जान्ह्वीले ‘धडक’बाट बलिउडमा इन्ट्री गरेकी छिन् ।

अन्य बलिउड स्टार किड्सलाई जस्तै करण जौहरले जान्ह्वीलाई सिल्भर स्किनमा प्रवेश गराएका हुन् । जान्ह्वीसँग इशान खट्टरले स्त्रिmन शेयर गर्दैछन् । इशान, नाताले अभिनेता शाहिद कपुरका भाई हुन् । बलिउडमा आउनुअघि नै जान्ह्वी-इशानको जोडी हिट थियो । उनीहरु बेलाबखत आपसमा रमाइलो गरिरहेका तस्विर सार्वजनिक हुने गरेको थियो ।

अहिलेको प्रसंग चाहि जान्ह्वीको मात्र हो । उनले वर्कआउट गरिरहेको भिडियो शोसल मिडियामा भाइरल भएको छ । खासमा यो फन्नी भिडियो हो । यसमा उनले कसरी पाँच मिनेटमा सिक्स प्याक निकाल्ने भन्ने टिप्स दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?