+
+

ओम डेभलपमेन्टको १७.६९ प्रतिशत बोनस प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १७ गते १५:५५


१७ पुस, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले १७.६९ प्रतिशत बोनस दिने प्रस्ताव दिएको छ ।

बैंकको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बोनस प्राप्त गर्न लगानीकर्ताहरु आफैले कर वापतको रकम तिर्नुपर्नेछ ।

२ अर्ब १३ करोड चुक्ता पुँजी रहेको बैंकको बोनस दिएपछि २ अर्ब ५० करोड माथि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?