+
+
Shares

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ पुष १७ गते १७:३९
प्रतिकात्मक तस्वीर ।

१७ पुस, काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।

विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?