+
+

७५ हजारले एकैपटक बुद्धको उपदेश वाचन गर्ने, विश्व रेकर्ड राख्ने उद्देश्य

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते ८:४०

१८ पुस, काठमाडौं । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।

आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने)ले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?