+
+
Shares

प्रदेशसभा सदस्य बन्ने कुमार लिङदेनको प्रयास असफल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १७:२४

१८ पुस, काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ को समानुपातिकमा एक सिट पायो । त्यसमा पार्टीले अध्यक्ष कुमार लिङदेनको नाम पठायो ।

तर, निर्वाचन आयोगले समानुपातिक सूची त्रुटीपूर्ण भएको ठहर गर्दै सच्याउन पत्र पठाएको छ । पार्टी अध्यक्ष लिङदेनले पनि आयोगको पत्र आएको स्वीकार गर्दै अनलाइनखबरसँग भने, ‘भोलि १० बजे सच्याएर नयाँ नाम पठाउँछौं ।’

आयोग स्रोतका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशसभा सदस्यमा महिला पठाउनु पर्ने थियो । महिलातर्फ विष्णु तुम्वाहाम्फेको नाम पहिलो नम्बरमा छ ।

तर, लिङ्देनको नाम पठाएपछि अस्वीकृत भएको हो । उनको नाम पुरुषतर्फ पहिलो नम्बरमा थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?