२५ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई १३.५२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।
कम्पनीले हालै जारी गरेको एफपीओपछि कायम हुने सेयर धनीले समेत बोनस पाउने निर्णय गरेको हो । यससँगै कम्पनीकोचुक्ता पुँजी ५८ करोड रुपैयाँ पाउने भएको छ ।
कम्पनीले कर बापत नगद लाभांश समेत दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिको स्वीकृती र साधारण सभाबाट पारित हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4