२९ पुस, काठमाडौं । स्वेदशमै काम गरेर खान दिन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।
राष्ट्रवादी केन्द्र नेपालले आयोजाना भएको प्रदर्शनमा सहभागीहरु राष्ट्रिय झण्डा बोकेर भुकुटीमण्डपबाट सुरु भएको प्रदर्शन बसन्तुपरमा पुगेर टुंगिएको थियो ।