८ माघ, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले माघ २८ र २९ गते जिल्ला अध्यक्षहरुको भेला बोलाएको छ ।
निर्वाचनको समीक्षा, समसामयिक राजनीति, संगठन सुदृढिकरण, भावी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्तिमार्फत जनाएका छन् ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव भई मुलुक नयाा राजनीतिक परिस्थितिमा प्रवेश गरेकाले नयाँ परिस्थितिका बारेमा बृहत छलफल र प्रशिक्षण कार्यक्रम गर्न लागेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4